यती एसोसियसन यूकेको दसैं तिहार शुभकामना साँझ सम्पन्न (भिडियो)

लन्डन । यती नेपाली एसोसियसन यूकेको आयोजनामा दसैं तिहार शुभकामना साँझ सम्पन्न भएको छ । पहिलो पटक साउथ इष्ट लन्डनमा आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरन थिए । शनिवार सांझ लोटस क्लव उलवीचमा भएकाे दशैं तिहार कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायिका लक्ष्मी गुरुङ तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको … Continue reading यती एसोसियसन यूकेको दसैं तिहार शुभकामना साँझ सम्पन्न (भिडियो)